नेपाल सितोरियो द्वारा एक दिने भ्रमण सम्पन्न

२ महिना अगाडि

काठमाडौं । खेलाडीहरूलाई शरिरिक तन्दुरुस्ती साथै मानसिक रूपमा पनि अब्बल हुनुपर्ने अभिप्रलले डोजोका खेलाडीहरु तथा खेलाडीहरुका अभिभावकहरू समेतलाई मनोरञ्जनात्मक तथा शैक्षिक भ्रमण लागिएको शाखा डोजोका प्रशिक्षक मनोज कुमार साहले बताए । 

आज गरिएको एक दिने भ्रमण सर्लाहीको नुन थर तथा भरतताल ,चन्द्रनिगाहपुरको कभर्डहलको सगै पिलुवा स्थित ब्रह्मकुमारी राजयोगको पिस पार्कमा भ्रमण गराइएको हो। 

करिब सय जना भन्दा बढी  खेलाडी तथा शैक्षिक भ्रमणले खेलाडीहरूमा  तथा अभिभावकहरूलाई हरेक वर्ष लगिने  मनोरञ्जनात्मक तथा मानसिकता रुपमा अब्बल बनाउने अभिभावक अफताब आलमले बताए ।

२ महिना अगाडि

प्रतिक्रिया