तोकिएको जिम्मेवारी पूरा नगर्ने ५ कम्पनी कालोसूचीमा

मंगलबार, १९ मंसिर २०८०, ०७ : २१

काठमाडौं । सरकारले तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै विभिन्न कम्पनीलाई कालोसूचीमा राखेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै उक्त कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो । 

सार्वजनिक खरिद ऐन २०६३ को दफा ६ को उपदफा (१) बमोजिम  निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ । 

kalo suchi
 

मंगलबार, १९ मंसिर २०८०, ०७ : २१

प्रतिक्रिया