जापानमा शक्तिशाली भूकम्प तर सुनामीको खतरा छैन

जेठ १, २०७६ | आजको अर्थ
ajaako_artha

टोकियो – जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रका ५.५ म्याग्नीच्युडको भूकम्प गएको यहाँको मौसम विभागले बुधबार जानकारी दिएको छ । यस भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन । 

स्थानीय समयाअनुसार बुधबार बिहान २ः३४ मा भूकम्प गएको सो निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्दविन्दु बरपरकै क्षेत्रमा ३० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । 

यस भूकम्पपछि धनजनको क्षतिको भने कुनै समाचार प्राप्त भएको छैन । जापानमा बारम्बार भूकम्प जस्ता प्रकोपले सताउने गरेको छ । –सिन्ह्वा

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.८९११५.४९
European Euro१२४.३५१२५.००
UK Pound Sterling१४८.२२१४८.९९
Swiss Franc११७.२०११७.८१
Australian Dollar७५.८३७६.२३
Canadian Dollar८६.४२८६.८७
Singapore Dollar८१.९३८२.३५