नेप्सेमा १ करोड २४ लाख कित्ता शेयर सूचिकृत

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको शेयर सूचिकृत भएको छ । 

स्टकको अनुसार  प्रोग्रेशिभ फाइनान्स लिमिटेड र प्रभु बैंक लिमिटेडको गरी १ करोड २४ लाख ८८ हजार १५८ कित्ता शेयर सूचिकृत भएको हो ।

जसमा प्रोग्रेशिभ फाइनान्स लिमिटेडको ५९ लाख १ हजार कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ ।

त्यसैगरी प्रभु बैंक लिमिटेडको ६५ लाख ८७ हजार १५८. ८२ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया