भविष्यको लागि यी १५ कुराहरु बुझिराख्नुहोला ! तपाईंको जीवन सफल अनि खुशी हुनेछ !!

४ बर्ष अगाडि

– आफ्नो स्वयमको स्थान मा रहनुस् ताकी स्वतन्त्र जीवन जिउनुको आनन्द उठाउन सकियोस् ।

– आफ्नो बैक ब्यालेन्स र भौतिक सम्पत्तीलाई आफ्नो साथमा राख्नुस्, कसैको बहकाब र प्रेम मा परेर आफ्नो सम्पत्ती अरुको नाम मा नगर्नुस् ।

– आफ्नो बच्चाहरुको यो भरोसामा निर्भर नहुनुस् कि उनिहरुले तपाईंलाई सेवा गर्छ । किनकी समय बदल्ना साथ उनिहरुको प्राथमिकता पनि बदलिन्छ, र कहिलेकाही त चाहेर पनि केही गर्न सकिरहेको हुँदैन ।

– ती मान्छेहरुलाई आफ्नो मित्रतामा सामेल राख्नुस जसले तपाईंलाई खुशी देख्न चाहन्छ यानिकी तपाईंको हितैषी ।
– कसैसित पनि आफ्नो तुलना नगर्नुस् र कसैसित कुनै आशा नराख्नुस् ।

– आफ्नो सन्तानहरुको जिन्दगीमा दखलअन्दाजी नगर्नुस्, उनिहरुलाई आफ्नो तरीकालाई आफ्नो जिन्दगी जिउन दिनुस्, र तपाईं आफ्नो तरीकाले आफ्नो जिन्दगी जिउनुस् ।

– वृद्धअवस्थामा आधार बनाएर कसैसित सेवा गराउने र सम्मान पाउने प्रयास कहिल्यै नगर्नुस् ।
– मानिसहरुको कुरा सुन्नुस तर आफ्नो स्वतन्त्र विचारले निर्णय लिनुस् ।

– प्रार्थना गर्नुस् तर भिख नमाग्नुस्, यहाँसम्म कि भगवान सित पनि नमाग्नुस्, भगवान सित माग्नुछ भने माफी र हिम्मत माग्नुस् ।

– आफ्नो स्वास्थ्यलाई ध्यान दिनुस्, उमेर को साथमा सानोतिनो समस्या आइरहन्छ, पौष्टिक आहार र सन्तुलित भोजन खानुस् ।

– आफ्नो जिवनलाई उमङ्गमय जीवन जिउने प्रयास गर्नुस्, सबैलाई खुशी बाड्नुस् ।
– जिवनमा स्थायी केही पनि छैन चिन्ता पनि छैन् यो कुरालाई याद राख्नुस् ।

– आफ्नो सामाजिक जिम्मेवारीलाई रिटायरमेन्ट हुनुभन्दा पहिले पूरा गर्नुस ,याद जबसम्म तपाईं आफ्नो लागि जिउन शुरु गर्नुहुन्न तबसम्म जिबित हुनुहुन्न ।

४ बर्ष अगाडि

प्रतिक्रिया