ट्रमा सेन्टरमा बिओकेका ग्राहकलाई १५ प्रतिशत छुट

कात्तिक २०, २०७६ | आजको अर्थ
ajaako_artha

बैंक अफ काठमाण्डूले आफ्ना ग्राहका लागी नयाँ छुटको व्यवस्था गरेको छ।

बैंकले विराटनगरस्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टरमा बैकका ग्राहकले १५ प्रतिशतसम्म छुट प्रदान गरेको हो ।

अब बैंकका ग्राहकले आफ्नो कार्डमार्फत् उक्त हस्पिटलबाट १५ प्रतिशत सम्म छुट पाउने छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८