मुक्तिनाथ विकास बैंक लिमिटेडले दुई शाखा खोल्दैं

मंसिर १७, २०७६ | आजको अर्थ
ajaako_artha

मुक्तिनाथ विकास बैंकले थप दुई शाखा खोल्ने भएको छ । काठमाण्डौं महानगरपालिका वडा नं.२१ लगनटोल र काठमाण्डौं महानगरपालिका वडा नं.३ बसुन्धारामा शाखा विस्तार गर्ने लागेको हो ।

शाखा विस्तारको लागि बैंकले घर बहालमा लिन सूचना जारिगरेको छ । लगनटोल र बसुन्धारा क्षेत्रमा बैंकलाई घर भाडामा दिन चाहनेहरुले घरको नक्सा, घर रहेको स्थान,सवारी पार्किङ्ग सुविधा,ए.टि.एम राख्ने स्थान भए नभएको,बहाल रकम,बैंकलाई घर जिम्मा दिने मिति आदि उल्लेख गरि प्रस्ताव पेश गर्नु पर्न छ । 

बैंकले पुस दुई गते भित्र बैंकको केन्द्रीय कार्यालय कमलादीमा प्रस्ताव पेश गर्न भनेको छ । प्रप्त स्वीकृत प्रस्ताव उपर बहाल सम्झैता गरी बैंकले घर बाहालमा लिने छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७