मुक्तिनाथ विकास बैंक लिमिटेडले दुई शाखा खोल्दैं

४ बर्ष अगाडि

मुक्तिनाथ विकास बैंकले थप दुई शाखा खोल्ने भएको छ । काठमाण्डौं महानगरपालिका वडा नं.२१ लगनटोल र काठमाण्डौं महानगरपालिका वडा नं.३ बसुन्धारामा शाखा विस्तार गर्ने लागेको हो ।

शाखा विस्तारको लागि बैंकले घर बहालमा लिन सूचना जारिगरेको छ । लगनटोल र बसुन्धारा क्षेत्रमा बैंकलाई घर भाडामा दिन चाहनेहरुले घरको नक्सा, घर रहेको स्थान,सवारी पार्किङ्ग सुविधा,ए.टि.एम राख्ने स्थान भए नभएको,बहाल रकम,बैंकलाई घर जिम्मा दिने मिति आदि उल्लेख गरि प्रस्ताव पेश गर्नु पर्न छ । 

बैंकले पुस दुई गते भित्र बैंकको केन्द्रीय कार्यालय कमलादीमा प्रस्ताव पेश गर्न भनेको छ । प्रप्त स्वीकृत प्रस्ताव उपर बहाल सम्झैता गरी बैंकले घर बाहालमा लिने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया