५ जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा, चितवनमा भट्टराई

मंसिर १७, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं – सरकारले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्रालयले ५ जिल्लाका  प्रमुख जिल्ला अधिकारी हेरफेर गर्ने निर्णय गरेको हो ।

गृहमन्त्रालयका अनुसार भक्तपुरका सीडीओ नारायणप्रसाद भट्ट मकवानपुर सरुवा भएका छन् भने पर्साका सीडीओ नारायणप्रसाद भट्टराई चितवन सरुवा भएका छन् । त्यस्तै चितवनका सीडीओ जितेन्द्र बस्नेत पर्सा सरुवा भएका छन् भने गृह मन्त्रालयककी सहसचिव हुमकला पाण्डे भक्तपुर पुगेकी छिन् । 

त्यस्तै अध्यागमन विभागका लक्ष्मणबहादुर खड्का लमजुङको सीडीओमा सरुवा भएका छन् भने लमजुङका सीडीओ डा।डिजन भट्टराई अध्यागमन विभागमा आएका छन् ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८