प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित

पुस २७, २०७६ | आजको अर्थ
ajaako_artha

सभामुखका लागि उम्मदेवार चयन गर्न नसक्दा आजको प्रतिनिधिसभाको  बैठक पनि स्थगित  भएको छ ।

(नेकपा)ले नयाँँ सभामुख चयन गर्न नसकेपछी आजको बैठक पनि स्थगित हुन पुगेको हो ।

संसद सचिवलायले सूचना टाँसेर अर्को बैठक माघ  ६ गतेका लागि सारिएको जानकारी गराएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.७३११४.३३
European Euro१२६.१७१२६.८४
UK Pound Sterling१४९.२७१५०.०६
Swiss Franc११७.४३११८.०४
Australian Dollar७८.११७८.५२
Canadian Dollar८६.४३८६.८९
Singapore Dollar८४.२९८४.७३