इरान–अमेरिका बारे युकेका प्रधानमन्त्रीको भनाई प्रति ट्रम्प सहमत

४ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु युनाइटेड किंगडमका प्रधानमन्त्री, बोरिस जोनसनले बताएको कुरा प्रति सहमत रहेको बताएका छन् ।

ट्रम्पले आज सामाजिक संजालमा ट्वीटरमा ट्वीट गर्दै  उक्त कुरा बताएका हुन् ।

यस अघि युनाइटेड किंगडमका प्रधानमन्त्री, बोरिस जोनसनले ट्रम्प सम्झौताको साथ इरान सम्झौता बदल्नु पर्ने बताएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया