इरान–अमेरिका बारे युकेका प्रधानमन्त्रीको भनाई प्रति ट्रम्प सहमत

माघ १, २०७६ | आजको अर्थ
ajaako_artha

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु युनाइटेड किंगडमका प्रधानमन्त्री, बोरिस जोनसनले बताएको कुरा प्रति सहमत रहेको बताएका छन् ।

ट्रम्पले आज सामाजिक संजालमा ट्वीटरमा ट्वीट गर्दै  उक्त कुरा बताएका हुन् ।

यस अघि युनाइटेड किंगडमका प्रधानमन्त्री, बोरिस जोनसनले ट्रम्प सम्झौताको साथ इरान सम्झौता बदल्नु पर्ने बताएका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.७३११४.३३
European Euro१२६.१७१२६.८४
UK Pound Sterling१४९.२७१५०.०६
Swiss Franc११७.४३११८.०४
Australian Dollar७८.११७८.५२
Canadian Dollar८६.४३८६.८९
Singapore Dollar८४.२९८४.७३