जन्मदिनका दिन प्रधानमन्त्री विरुद्ध अख्तियारमा उजुरी

फागुन ११, २०७६ | आजको अर्थ
ajaako_artha

प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटासहित चार जनाविरुद्ध  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

उजुरी हाल्नेमा बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेल छन् । 

उनीहरुले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग निवर्तमान मनत्री बाँसकोटाले ७० करोड ‘कमिशन’ मागेको अडियो प्रधानमन्त्रीले डेढ महिनाअघि नै पाएपनि संलगनहरुलाई कारवाहीका लागि 

कदम नचालेकाले प्धानमन्त्री ओलीसहित चारैजनालाई कारवाहीका माग गरेका छन् । 

शाही र पौडेलले प्रधानमन्त्री ओली निवार्तमान मन्त्री बाँस्कोटा सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध उजुरी दिएका हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२१.९०१२२.५०
European Euro१३२.५९१३३.२४
UK Pound Sterling१५०.७२१५१.४६
Swiss Franc१२५.५३१२६.१५
Australian Dollar७५.३६७५.७३
Canadian Dollar८७.०६८७.४९
Singapore Dollar८५.४३८५.८५