वाइ वाइको गुणस्तरका बिषयमा तथ्यहिन कुराहरु लेख्ने र बोल्नेलाई कारवाही गरिने

सीईओ प्रदिप पुडासैनी

२ हप्ता अगाडि

काठमाडौँ- वाइ वाइ चाउचाउको गुणस्तरका बिषयमा तथ्यहिन कुराहरु लेख्ने र बोल्नेलाई कारवाही गरिने सीईओ प्रदिप पुडासैनीले बताएका छन् । 

सामाजिक संञ्जालमा लेख्दै उनले वाइ वाइ चाउचाउको गुणस्तरका बिषयमा आधारहिन, भ्रामक र तथ्यहिन कुराहरु लेख्ने, बोल्ने र भिडियो बनाएर पोष्ट गर्ने कार्य पूर्णतया गैर कानूनी हुने भएकोले यस्तो काम गर्नेहरू विरुद्ध प्रचलित कानूनी कार्वाही गरिने जानकारी  गराएका छन् । 

२ हप्ता अगाडि

प्रतिक्रिया