बझाङ- १ मा एमालेका भण्डारी विजयी

२ हप्ता अगाडि

काठमाडौँ - नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेशसभा- १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ११ हजार ६१२ मतका साथ निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अभिसेक बहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरे।

२ हप्ता अगाडि

प्रतिक्रिया