विदेशी मुद्राको आजको विनिमयदर, डलरदेखि रियालसम्मको भाउ

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले सोमवारका  लागी १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ९८ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२४ रुपैयाँ ०५ पैसा तथा बिक्रिदर १२४ रुपैयाँ ७०  पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ ३० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ६५ पैसा रहेको छ । 

सोमवारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०३  रुपैयाँ ४४ पैसा तथा बिक्रिददर ३०५ रुपैयाँ ०३ पैसा रहेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया