कारोबारको दोस्रो  घण्टा: ३ अकंले ओरालो लाग्यो नेप्से

४ बर्ष अगाडि

काठमाडौं – नेपाल स्टक एक्सेन्च नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा २.९१  अंकले घटेको छ । आज १२६९.०८ को बिन्दुबाट सुरु भएको नेप्से कारोबारको दोस्रो घण्टा सम्म आइपुग्दा १२६७.२९ को बिन्दुमा आइपुगे्को छ ।

आज  कारोबारको दोस्रो घण्टा सम्म आउँदा परिसुचक ०.२३ प्रतिशतले घटेको छ । अहिले सम्म कारोबारमा आएका ३३ कम्पनीको ११ हजार ३ सय ५५ कित्ता शेयर बिक्री हुदाँ ६३ ४० लाख ३७ हजार रुपैया बराबरको कारोबार भएको छ ।

त्यस्तै, हाल सम्म कारोबारमा आएका कम्पनीहरु मध्ये सिभिल लघुवित्त वित्तिय संस्थाले १ हजार ४३ को कारोबार गर्दै पहिलो स्थानमा रहेको छ भने मञ्जु श्री फाइनान्सले २ सय ५६ को कारोबार गर्दै दोस्रो स्थानमा छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया