एक कम्पनीलाई हकप्रद निष्कासन गर्न स्वीकृती

१ हप्ता अगाडि

काठमाडौं - पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगबाट स्वीकृती पाएको छ ।

कम्पनीले विद्युत नियमन आयोगबाट ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद निष्कासनका लागि वैशाख २३ गते स्वीकृती पाएको हो । कम्पनीले हकप्रद निष्कासनको माग गर्दै गत वैशाख १८ गते विद्युत नियमन आयोगमा निवेदन पेश गरेको थियो ।

१ हप्ता अगाडि

प्रतिक्रिया