आजको नेकपा बैठक सुरु

शनिबार, १३ असार २०७७, १३ : २०

आजको नेकपा बैठक सुरु भएको छ । र यो स्थायी समितिको तेस्रो दिनको बैठक हो । 

आजको बैठकमा ओली केही बेर बसेर हिँडेका छन । यसअघि हजिोको बैठकमा ओली आफ्नो व्यवस्तता देखाउँदै बैठकमा उपस्थिति भएका थिएनन् । 

आफ्नो आलचेना हुने भएपछि ओलीले बैठक छल्दै आएका छन् ।


 

शनिबार, १३ असार २०७७, १३ : २०

प्रतिक्रिया