अब नसक्नेले तत्काल ऋणको साँवा ब्याज नतिरे हुने

असार २८, २०७७ | आजको अर्थ
ajaako_artha

कोभिड १९ को परिस्थितिपछि तिर्न नसक्नेले तत्काल ऋणको साँवा ब्याज भुक्तानी गर्नु नपर्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।

असार मसान्तमा  क्षमता भएका ऋणीले तोकिएको समयभित्रै तिर्नुपरेपनि क्षमता नभएकालेलाई समय थप गर्न राष्ट्र बैंकले नीतिगत व्यवस्था गरिदिने उनले जानकारी दिए । 
‘अहिले बैंक तथा वित्तीय संस्थाले ऋणीहरुलाई साँवा ब्याज भुक्तानीको लागि ताकेता गरेको भन्ने आइरहेको छ’शनिबार अधिकारीले भने, ‘क्षमता भएका ऋणीका लागि होला ।

क्षमता नभएका ऋणीलाई ताकेता नगर्नु भनेर बैंक तथा बित्तीय संस्थालाई मौखिक रुपमा विशेष अनुरोध गरेका छौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८