हिमाल कलेजमा भर्नाको दोस्रो चरण सुचारु, अभिभावकहरूको उल्लेख्य सहभागिता

मंगलबार, २४ असार २०८२, १६ : १४

काठमाडौं- हिमाल कलेज अफ म्यानेजमेन्ट पोखराले कक्षा ११ भर्नाको दोस्रो चरणका क्रममा सञ्चालन गरिरहेको अभिभावक तथा विद्यार्थी लक्षित कार्यक्रमहरूमा देशका विभिन्न भागबाट अभिभावकहरूको उल्लेखनीय सहभागिता देखिएको छ । अभिमुखीकरण, काउन्सेलिङ र कलेज अवलोकनपछि अभिभावकहरूले कलेजप्रति उच्च सन्तुष्टि व्यक्त गर्दै विभिन्न सकारात्मक अभिव्यक्तिहरू दिएका छन् ।

हिमाल कलेज अफ म्यानेजमेन्ट पोखरामा कक्षा ११ को भर्नाको दोस्रो चरण सुचारु भएको छ। कलेजले आयोजना गरेको अभिभावक तथा विद्यार्थी लक्षित कार्यक्रममा देशका विभिन्न भागबाट अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको छ। अभिमुखीकरण, काउन्सेलिङ र कलेज अवलोकनपछि अभिभावकहरूले कलेजप्रति सन्तुष्टि व्यक्त गरेका छन्।

अभिभावक रामप्रसाद पराजुलीले छोराको भविष्य सुरक्षित हुने अनुभूति भएको बताए भने केशव सुनारले पढाइसँगै नेतृत्व क्षमता विकासका लागि यो कलेज उपयुक्त रहेको बताए। पर्वतका किशोर श्रेष्ठ र म्याग्दीका प्रिय गुरुङले पढ्न र बढ्न चाहने विद्यार्थीका लागि हिमाल कलेज नै रोजाइ भएको बताए। तनहुँका लक्ष्मण थापा मगरले कलेजमा इन्टर्नशिपदेखि खेलकुदसम्म विद्यार्थी केन्द्रित गतिविधि रहेको बताए।

किफायती शुल्कमा गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, पार्ट टाइम जब, फिल्ड भिजिट, इन्टरशीप, खेलकुद तथा अतिरिक्त क्रियाकलाप, व्यावसायिक र करियर–केन्द्रित पाठ्यक्रम यस कलेजका विशेषता हुन्। कलेजले भर्नामा २० देखि १०० प्रतिशतसम्म छात्रवृत्ति र प्रारम्भिक भर्नामा विशेष छुटको व्यवस्था गरेको छ। हिमाल कलेजप्रति बढ्दो विश्वासले भर्ना प्रक्रिया उत्साहजनक बनेको कलेजले जनाएको छ।

अभिभावक रामप्रसाद पराजुली भन्छन्,– “छोरोको भविष्य सुरक्षित हुने अनुभूति भयो, यहाँको सिकाइ र व्यवहारिकताले विश्वस्त बनायो।” अर्का अभिभावक केशव सुनारले भने भने, “पढाइसँगै प्रिजिन्टेशन, लिडरशिप र एक्पोजर खोज्दै थियौँ, यहाँ सबै पायौँ।“

पर्वतका किशोर श्रेष्ठ र म्याग्दीका प्रिय गुरुङले पनि पढ्न मात्र नभई सिक्न र बढ्न चाहने विद्यार्थीका लागि उपयुक्त कलेज यही भएको बताए । उनीहरूले थपे, “शिक्षकहरूको आत्मीयता र व्यवस्थापनको सक्रियता देख्दा सन्तोष मिल्यो।“ साथै लक्ष्मण थापा मगर तनहुँले भने,"इन्टन्सिपदेखि खेलकुदसम्म, यहाँ सबै कुरा विद्यार्थी केन्द्रित छन्।”

हिमाल कलेजमा किफायती शुल्कमा गुणस्तरीय शिक्षा, अनुभवी र प्रेरणादायी शिक्षक टिम, पढाइसँगै पार्ट टाइम जव र फिल्ड भिजितको अवसर इन्टन्सिप कार्यक्रम, प्रमाणपत्र खेलकुद तथा अतिरिक्त गतिविधिमा जोड, व्यावसायिक, व्यावहारिक र करियर–केन्द्रित पाठ्यक्रम रहेको कलेजले बताएको छ ।  भर्नामा २० देखि १०० सम्म छात्रवृत्ति र प्रारम्भिक भर्नामा विशेष छुट रहेको कलेजले जनाएको छ । 

हिमाल कलेजप्रति बढ्दो विश्वासले भर्ना प्रक्रिया झनै उत्साहजनक बनेको कलेजको दाबी छ ।

 
मंगलबार, २४ असार २०८२, १६ : १४

प्रतिक्रिया