सहन्यायाधिवक्ता घुससहित पक्राउ

५ बर्ष अगाडि

कास्की –जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्था पक्राउ परेका छन् । 

अख्तियार दुरुपोग अनुसन्धान आयोग पोखराको टोलीले सहन्यायधिवक्ता  थापालाई घुस लिँदालिँदै पक्राउ गरेको हो । 

ठगी मुद्दा पुनरावेदन नगर्ने भन्दै पाँच लाख लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियार कार्यालय पोखराका प्रवक्ता रमेश ढकालले जानकारी दिए । 

उनलाई बुधबार बिहान पौने ९ बजे कार्यालयबाटै पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया