गर्भवती महिलाले रक्सी खाँदा यस्तो बच्चा जन्मियो, हेर्दा आमाको मात्रै होईन सबैको सातो गयो !

५ बर्ष अगाडि

बच्चा बसेपछि ज्वरोको औषधी खाएकी एक महिलाका सन्तानको जन्मिएपछिको रुप देखेर उनका बाबु आमा नै बेहोस् बनेका छन् । घटना हो फिलिपिन्सको । अन्तराष्ट्रिय मिडियाका अनुसार फिलिपिन्सका रावेन र उनकी पत्नी इसाबेलका यी विचित्र छोराको नाम म्याथ्युको अवस्था आमाले गर्भवती भएको समयमा ज्वरो आएपछि सेवन गरेको औषधीले यतिसम्म बिग्रिएकी उनको अनुहार समेत राम्रोसँग बनेको छैन ।

अन्तराष्ट्रिय समाचार सुत्रहरका अनुसार गर्भमै रहँदा एक विकृतिका कारण म्याथ्युको टाउकोका हड्डीको विकास हुन सकेन र उसको अनुहारले कुनै आकार लिन नसकेको बताइन्छ ।

अहिले उनको अनुहार यस्तो देखिन्छ मानौं उसको टाउकोमा बम पड्किएको थियो र त्यो बमको छर्राले उनको अनुहार कुरुप बनेको हो । गर्भवती हुँदा ति आमाले एक हप्तासम्म बायोफ्लु नामको औषधी खाएकी थिइन् ।

यही औषधीका कारण बच्चाको अनुहार बिग्रिएको चिकित्सकको भनाई छ । चिकित्सकले उक्त बच्चा बाँच्न नसक्ने बताएपनि उनी अहिले एक वर्ष भन्दा बढी समयका भइसकेका छन् । बच्चा जन्मिएपछि बिग्रिएको आमाको मानसिक सन्तुलिन बिस्तारै ठिक हुँदै गएको बताइन्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया