काठमाडौं - प्रतिनिधिसभाको बैठक आज ९फागुन १० गते० बस्ने भएको छ । बैठक बिहान ११ बजे सुरु हुने संघीय संसद् सचिवालयले जनाएको जानकारी छ ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया