काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भरतपुरबाट सोझै भट्टेडाँडा पुगेर राजधानी पर्किएका छन् । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–२, शंखुस्थित श्री मगर गाउँ माध्यमिक विद्यालको ५० औँ स्वर्ण महोत्सवको उद्घाटन समारोहमा सहभागी हुनओली त्यहाँ पुगेका हुन । सिम्रिक एयरको हेलिकोप्टरमा उनी काठमाडौँ आइपुगेको बताइएको छ । अध्यक्ष ओली ‘भरतपुर भ्रमण वर्ष’ को उद्घाटन समारोहमा सहभागी हुन मध्यान्ह त्यता ग थिएका थिए ।
उनीसहित पाँच जनाको टोली त्यतैबाट हेलिकोप्टरमा शंखु पुगेर यता आइपुगेको हो ।
प्रतिक्रिया