तीन मन्त्रीले लिए शपथ

तीन मन्त्रीले लिए शपथ

सोमबार, २१ फागुन २०८०, १७ : ५०

काठमाडौँ - नवनियुक्त तीन मन्त्रीहरुले   राष्ट्पतिबाट शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू नेकपा माओवादी केन्द्र  - हितबहादुर तामाङ,  नेकपा एमाले- पदम गिरी र  राष्ट्यि स्वतन्त्र पार्टी  - डोरप्रसाद अर्याल छन् । 

सोमबार, २१ फागुन २०८०, १७ : ५०

प्रतिक्रिया