१७ जना मन्त्रीहरूको कार्य विभाजन

बुधबार, २३ फागुन २०८०, १७ : ०९


काठमाडौँ  - नेकपा (एमाले) र माओवादी केन्द्रसमेतका दलहरूबीच बनेको नयाँ गठबन्धनले १७ जना मन्त्रीको टुंगो लगाएसँगै कार्यविभाजनसमेत गरेको छ। जसमा एमालेबाट ८, माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित ६ जना र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्रीले केहीबेरमा शपथ लिँदैछन्।


यस्तो छ, कार्यविभाजन

एमाले
रघुवीर महासेठ -उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी -कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती -रक्षा
भगवती चौधरी-महिला बालबालिका
राजेन्द्र राई-खानेपानी
दामोदर भण्डारी-उद्योग
ज्वालाकुमारी साह- कृषि
बलराम अधिकारी- भूमि व्यवस्था 

माओवादी
नारायणकाजी श्रेष्ठ- उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन-अर्थ
शक्ति बस्नेत-ऊर्जा
रेखा शर्मा- सञ्चार
हितबहादुर तामाङ- पर्यटन

रास्वपा
रवि लामिछाने-उपप्रधान तथा गृह
डीपी अर्याल-श्रम
विराजभक्त श्रेष्ठ-युवा तथा खेलकुद
सुमना श्रेष्ठ- शिक्षा
 

बुधबार, २३ फागुन २०८०, १७ : ०९

प्रतिक्रिया