४.३ म्याग्निच्युडको भूकम्प

सोमबार, २८ फागुन २०८०, १७ : ५४

काठमाडौँ - बाजुरा केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको जुगाडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । 
 

सोमबार, २८ फागुन २०८०, १७ : ५४

प्रतिक्रिया