आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने

१ महिना अगाडि

काठमाडौं  । आज मंगलबारका दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।

बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने भएका छन् । 

१ महिना अगाडि

प्रतिक्रिया