कलंकिमा एकल म्यारथन हुँदै

१ हप्ता अगाडि

काठमाडौँ - लायन्स क्लब अफ काठमाडौं बबरमहलको प्रायोजनमा “वातावरण सफा राखौं र स्वच्छ बनौं”  "शारीरिक व्यायम गरौँ निरोगी बनौँ " नाराका साथ बैशाख ५ गते बुधबार विहान ६ः३० बजे कलंकिबाट एकल म्यारथन शुरु गरी पूरै रिबरोड परिक्रमा गर्ने भएको छ ।

साहसी र सन्देशमुलक यस कार्यक्रम बर्दिया निवासी बर्ष ६५ का श्री पुस्कर बिश्वकर्माले आयोजना गरेका छन् ।  यस सन्देशमुलक कार्यक्रममा उपस्थित हुन लायन्स क्लब अफले सबेलाई आग्रह गरेको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया