काठमाडौँ - भारतसँग सीमा जोडिएको झुलाघाट नाका आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ ।
अप्रिल १९ मा उत्तराखण्ड राज्यमा लोकसभाका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको हो । आज साँझ ६ बजेदेखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने छ ।
प्रतिक्रिया