आयोगले पठायो इलाम र बझाङमा मतपत्र

१ हप्ता अगाडि

काठमाडौँ- बैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले इलाम र बझाङमा मतपत्र पठाएको छ ।
मतपत्र आज पठाइएको आयोगले जानकारी दिएको छ ।

इलाम क्षेत्र नम्बर २ का लागि १ लाख २८ हजार प्रति र बझाङका लागि उपनिर्वाचनका लागि ६८ हजार मतपत्र पठाइएको हो ।

१ हप्ता अगाडि

प्रतिक्रिया