मेयर शाहको सांसद विकास कोष ब्युँत्याउने सरकारको घोषणाप्रति कटाक्ष

१ हप्ता अगाडि

काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसद विकास कोष ब्युँत्याउने सरकारको घोषणाप्रति कटाक्ष गरेका छन् ।

सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोष ब्युँत्याएर प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड रकम दिइने घोषणा गरेका थिए । सोहि घोषणप्रति सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडाध्यक्षको लेबलमा आउनु भयो । वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीय ज्युहरु ।

"https://www.youtube.com/embed/ffICAoK-MZ0?si=RYJR_EgtUR3lMbXJ"

१ हप्ता अगाडि

प्रतिक्रिया