चक्कुले हानेर बुवाको हत्या

१ हप्ता अगाडि

काठमाडौँ - आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका- ६ बस्ने २६ वर्षीय दिपक विक रहेका छन्। उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। ७६ वर्षीय बुवा राप बहादुर विकलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

१ हप्ता अगाडि

प्रतिक्रिया