गोरखाको चुमनुब्रीमा हिमपहिरो खस्दा  पूल बगायो

२ हप्ता अगाडि

गाेरखा - गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ । हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको प्रहरीले जनाएकाे छ ।  बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरीले भनाइ छ । स्थानीयले ताल फुटेको भनेर खबर गरेका थिए । प्रहरी चौकीको टोली ताल रहेको क्षेत्रमा पुगेको छ  ।

२ हप्ता अगाडि

प्रतिक्रिया