सरकारले कतारका राजालाई यी २ हात्ती उपहार दिने

१ हप्ता अगाडि

काठमाडौँ - नेपाल भ्रमणका क्रममा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई सरकारले २ हात्ती उपहार दिने तयारी गरेको छ। 

उनलाई सरकारले चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी पोथी छावा ‘रुद्रकली’ र निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ उपहार दिने तयारी गरेको छ।

१ हप्ता अगाडि

प्रतिक्रिया