भोलि त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुने

२ हप्ता अगाडि

काठमाडौं - कतारी राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ ।

मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि विमानस्थल बन्द हुने विमानस्थल स्रोतले जनाएको छ । राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका विमानस्थल बन्द गर्ने प्रचलन रहेको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया