नेपालमा कतारी राजाको भव्य स्वागत

१ हप्ता अगाडि

काठमाडौँ - कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् ।

उनको विमान ३ स: ४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा उत्रेको थियो । राजकीय भ्रमणमा आएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । उनको सम्मानमा नेपाली सेनाले सलामी दिएको छ ।

23

१ हप्ता अगाडि

प्रतिक्रिया