हरियो फर्सीको मूल्य किलोमै १० रुपैयाँले बढ्यो, कागतीको मूल्य घट्यो

१ हप्ता अगाडि

काठमाडाैं- कालीमाटी तरकारी बजारमा हरियो फर्सीको मूल्य बढेको छ । प्रतिकिलो २५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन बुधबार १५ रुपैयाँ किलो रहेको थियो ।  त्यस्तै कागतीको मूल्य केही घटेको छ ।

कागतीको मूल्य दुई सय ७५ रुपैयाँ रहेको थियो । अघिल्लो दिन बुधबार मूल्य २८० पुगेको छ । त्यस्तै, करेला, पाकेको फर्सीको पनि मूल्य केही बढेको  कालिमाटी तरकारी बजार  बिकास  समितिले जनाएकाे छ । बिहिबार भारतीय गाेलभेडाकाे मूल्य अघिल्लाे दिनकाे तुलनामा १७ रूपैयाँले बढेकाे छ ।  बुघबार ६५ रूपैयाँ थियाे  अाज ७७ रूपैयाँ पुगेकाे हे । त्यस्तै, तितेकरेला, पाकेकाे फर्सीकाे मूल्यमा भने खासै अन्तर छैन । ४३ रूपैयाँ प्रतिकिलाे रहकाे छ । भिण्डीकाे मूल्य पनि यथास्थिति मै छ । परवलकाे मूल्य १ रूपैयाँले बढेकाे छ रहेकाे छ । लाेकल गाजरकाे मूल्य ५५ बाट बढेर ६७ पुगेकाे छ ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया