बझाङमा सर्वदलीय बैठक सुरु

१ हप्ता अगाडि

काठमाडौँ- बझाङमा सर्वदलीय बैठक सुरु भएको छ । उपनिर्वाचन अन्तर्गत शनिबार भएको बझाङ प्रदेशसभा सदस्य १ को मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक सुरु भएको हो ।

सर्वदलीय बैठकको सहमतिअनुसार मतगणना सुरु गर्ने तयारी छ । मतगणना बझाङ जिल्ला अदालतमा गर्ने तयारी छ ।
उच्च हिमाली क्षेत्रका मतपेटिका आइतबार हेलिकोप्टरमार्फत सदरमुकाम चैनपुर ल्याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न लागिएको हो । 
 

१ हप्ता अगाडि

प्रतिक्रिया