नेपाल र मलेसियाबीच समझदारीपत्रमा हस्ताक्षर

१ हप्ता अगाडि

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

मलेसिया चेम्बर्स अफ कमर्सका तर्फबाट अध्यक्ष टन सी डाटो सोटियान र उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले समझदारीपत्रमा  हस्ताक्षर गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उक्त हस्ताक्षर भएको थियो । 


 

१ हप्ता अगाडि

प्रतिक्रिया