बझाङमा एमाले अगाडि

२ हप्ता अगाडि

काठमाडौँ - बझाङ १ मा अहिलेसम्म छबीसपाथिभेरा गाउँपालिका मत गणना हुँदा एमालेका दमनबहाद्र भण्डारीले १५०५ मत पाएका छन् ।

यस्तै दोस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुढाले ९९५ मत पाएका छन् ।  कांग्रेसका अभिषेकबहादुर सिँहले ९१८ पाएका छन् । उनी तेस्रो स्थानमा छन् । चौथो स्थानमा रहेका नेकपा एसका दिलबहादुर सिंह ५७७ मत पाएका छन् । 

२ हप्ता अगाडि

प्रतिक्रिया