इलाममा डम्बरसँग सुहाङले मतान्तर घटाउँदै

२ हप्ता अगाडि

काठमाडौँ - इलाम २ अन्तर्गत फाकफोकथुम गाउँपालिका नेपाली कांग्रेसको अग्रता कायम छ ।

कांग्रेसका डम्बर खड्काले १७३० मत पाउँदा एमालेका सुहाङले १६८० मत पाएका छन् ।  एमालेका सुहाङ नेम्वाङले मतान्तर घटाएका छन् । उनीहरूबिचको मतान्तर ५०मा झरेको छ । यसअघि १ र २ नम्बर वडाको मतगणना सकिँदा सुहाङ ८३ मतले पछाडि थिए । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले  ५०५  मत र चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बूले ४९५  मत पाएका छन् ।


 

२ हप्ता अगाडि

प्रतिक्रिया