बझाङ अग्रता कायमै, दोस्रो स्थानमा माओवादी केन्द्र

२ हप्ता अगाडि

काठमाडौँ - बझाङ १ को जारी मतगणनामा एमालेका उम्मेदवारले अग्रता कायमै छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार दोस्रो स्थानमा रहेका छन् । 

एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले २०८७ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार जनक बहादुर बुढाले १३७४ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले १२९२ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका  उम्मेदवारले भने ८४१ मत पाएका छन् ।


 

२ हप्ता अगाडि

प्रतिक्रिया