चुनाव अपडेट : सुहंङले कटाए ८ हजार मत, कांग्रेस पछ्याउँदै

२ हप्ता अगाडि

काठमाडाैं - एमालेका एमालेका सुहाङ नेम्वाङले ८ हजार ९९८ मत पु¥याएका छन् । त्यस्तै दोस्रो स्थानमा पछ्याउँदै   कांग्रेसका डम्बर खड्काले ६ हजार २८० मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४हजार ६३४ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्त  पार्टी  रास्वपाका मिलन लिम्बुले १३०५ मत ल्याएका छन ।
 

२ हप्ता अगाडि

प्रतिक्रिया