कस्ताे छ आज कालीमाटी तरकारी बजारमा हरियो तरकारीको मूल्य ?

२ हप्ता अगाडि

काठमाडाै- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीमा आज सोमबार हरियाली तरकारीको मूल्यमा उत्तारचढाब आएको छ । कालीमाटीमा आज गोलभेँडासहित कतिपय तरकारीको मूल्य घटेको छ भने केही तरकारी हिजो अस्तीकै मुल्यमा किनबेच भइरहेको छ।

केही तरकारीको मूल्य भने बढेको छ। कालीमाटी बजारमा आज सबैभन्दा सस्तो तरकारी सानो लोकल गोलभेँडा छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ। सानो लोकल गोलभेँडा औसतमा २५ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा कुरिलो ४ सय रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ।  गोलभेडा ठूलो,नेपाली ४०,गोलभेडा ठूलो(भारतीय) केजी ६०,गोलभेडा सानोआलु रातो    के।जी।    रू ४०,प्याज सुकेको  ६५,गाजर५८.३३,बन्दा ४५ रहेको छ ।
 

२ हप्ता अगाडि

प्रतिक्रिया