रामेछाप उडेको जहाज आकस्मिक रूपमा फर्काइयो काठमाडौं

२ हप्ता अगाडि

काठमाडौं- काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाज आकस्मिक रूपमा पुनः काठमाडौं फर्काइएको छ ।

सीताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ । आज सोमबार बिहान रामेछाप उडेको सो जहाजमा हाइड्रोलिक समस्या आएको बताइएको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया