भारतमा गाडी दुर्घटनामा हुँदा १० जनाको मृत्यु

२ हप्ता अगाडि

काठमाडौँ - भारतको छत्तीसगढमा गाडी दुर्घटनामा हुँदा १० जनाको मृत्यु र २२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।

पाथरा गाउँका झण्डै ३० जना मानिस पिकअप गाडीमा पारिवारिक समारोहबाट फर्किरहेका बेला दुर्घटना भएको हो । रातिको समयमा सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएर पिकअप गाडी दुर्घटना भएको हो । दुर्घटनामा ९ जनाको घटनास्थलमै ज्यान गएको थियो । घाइतेहरुको उपचार भइरहेको छ । 

२ हप्ता अगाडि

प्रतिक्रिया