इलाममा एमालेका सुहाङको अग्रता कायमै

२ हप्ता अगाडि

काठमाडौँ - इलाम- २ मा  नेकपा एमालेका सुहाङले ११ हजार ७८ र कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ३ सय २४ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ६ हजार ९ सय १ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन योङहाङको १ हजार ५ सय १२ मत आएको छ । 
 

२ हप्ता अगाडि

प्रतिक्रिया