सुहाङको अग्रता कायमै

२ हप्ता अगाडि

काठमाडौँ - प्रतिनिधिसभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनको मतगणना परिणामले नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै छ ।  

पछिल्लो मत परिणामअनुसार उनले १३६९ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८३८६ मत प्राप्त गरेका छन् । त्यसैगरी पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८०९८ मत ल्याएर तेस्रो स्थानमा कायमै रहेका छन् । रास्वपाका मिलन लिम्बूलाई १७१३ मत प्राप्त भएको छ ।
 

२ हप्ता अगाडि

प्रतिक्रिया