४० हजार मत गणना गर्दा नेम्वाङको फराकिलो अग्रता

२ हप्ता अगाडि

काठमाडौँ - प्रतिनिधि सभा अन्तरगत इलाम- २ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । नेकपा एमालेका सुहाङ नेम्वाङले ५६६२ मतको फराकिलो अग्रता बनाएका छन् ।

नेम्वाङले १६,२१९ त ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले  १०,५५७  मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार ८,८२५  मत ल्याएका छन् भने रास्वापाका उम्मेदवार मिलनकुमार योङयाङ लिम्बुले २,६४५ मत ल्याएर चौथो स्थानमा छन् ।

२ हप्ता अगाडि

प्रतिक्रिया