लागुऔषध कारोबारीमाथि गोली प्रहार

२ हप्ता अगाडि

काठमाडौँ - लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर एक जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । झापा गाउँपालिका- ३ स्थित कुमरकोतमा गोली प्रहार गरेर एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका एकजना अधिकृतले  बताए ।


 

२ हप्ता अगाडि

प्रतिक्रिया